
पोखरा, २५ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेकपा माओवादी केन्द्र, राप्रपा र समाजवादीका राजिव गुरुङसहितको समर्थन जुटाएर मुख्यमन्त्रीको दावि पेश गरेपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई अपरान्ह ५ वजे मुख्यमन्त्री पदको सपथ गराएका हुन ।
अधिकारीले मुख्यमन्त्री सपथ लिएसंगै एकिकृत माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान, राप्रपाका पञ्चराम गुरुङ र एमालेकी सीता सुन्दासले मन्त्रीको सपथ लिएका छन् । तर उनीहरुलाई तत्काल मन्त्रालय तोकिएको छैन ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




