
काठमाडौं, ९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
नवनियुक्त उपाध्यक्ष श्रेष्ठले नियुक्तिपछि शपथ पनि लिएका छन् । उनले प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक श्रेष्ठले यसअघि २०७३ सालमा दाहाल प्रधानमन्त्री हुँदा पनि आयोगको उपाध्यक्ष भएर जिम्मेवारी सम्हालिसकेका छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




