मह काढ्दै किसान

-



     सफल आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित



बागलुङ, १६ माघ । बागलुङ नगरपालिका–४, कुँडुलेस्थित तोरीको फाँटमा राखिएका मौरीका घारबाट मह निकाल्दै मह किसान धर्मराज श्रेष्ठ । ललितपुर महानगरपालिका–२४, धापाखेलस्थित माउन्टेन मौरी कन्सनबाट चरनका लागि कुँडुलेमा रहेको तोरी फाँटमा मौरीसहितका घार ल्याइएको हो । तस्बिर : खेमराज गौतम-रासस