प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

-



     सफल आवाज    
     माघ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भेटवार्ता गर्दै । तस्बिर : प्रदीपराज वन्त-रासस