सुर्खेतमा प्याराग्लाइडिङको परीक्षण उडान

-



     सफल आवाज    
     माघ २० गते २०७९ मा प्रकाशित



सुर्खेत, २० माघ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–१४ गढीबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्दै । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवलोकन गर्नेगरी व्यावसायिक प्याराग्लाइडिङ सुरु गरिएको छ । तस्विर : सुरेश आचार्य-रासस