
दुबई, २२ माघ । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । लामो समयदेखि एमिलोइडोसिस रोगले ग्रस्त मुशर्रफको आइतबार निधन भएको पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
उनको दुबईमा रहेको दुबई अमेरिकन हस्पिटलमा उपचारका क्रममा ७९ वर्षको उमेरमा मृत्यु भएको हो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




