हिउँदे धान रोप्दै किसान

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



नवलपरासी, २३ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती क्षेत्रमा हिउँदे (चैते) धान रोप्दै किसान । जिल्लाको कावासोती, मध्यविन्दु, विनयी त्रिवेणीलगायतका क्षेत्रमा हिउँदे धान रोप्ने गरिन्छ । तस्बिर : विष्णुप्रसाद गौडेल-रासस