झोला छैन, किताबकापी कहाँ राख्नु?

-



     सफल आवाज    
     माघ २५ गते २०७९ मा प्रकाशित



सुर्खेत, २५ माघ । सुर्खेतको सिम्ता गाउँपालिका–१ मा रहेका श्री सूयज्योति मावि सुन्तोलाका विद्यार्थीहरू झोला नहुँदा किताबकापी टाउकामा राखेर जाँदै । परिवारको आर्थिक अवस्था कमजोर हुँदा अधिकांश विद्यार्थी हात र टाउकामा किताबकापी बोकी विद्यालय जाने आउने गर्दछन् । तस्बिर: सुरेश आचार्य-रासस