
काठमाडौं, ५ फागुन । माई खोला हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि सेेयर निष्कासन गर्न अनुमति पाएको छ । बोर्डले कम्पनीलाई गत फागुन ३ गते बुधबार आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।
बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले इलाममा ३ मेगाबाट क्षमताको सुपर माई क्यासकेड हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्दैछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु लिमिटेड क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




