
काठमाडौं, ९ फागुन । टर्कीमा फेरि भूकम्प गएको छ । छिमेकी देश सिरियासँग सीमाना जोडिएको दक्षिणी भागमा ६.४ म्याग्निच्युडको भूकम्प गएको खबर छ ।
भूकम्पमा परी हालसम्म तीन जनाको मृत्यु भएको बताइएकाे छ । सिरया र टर्किमा ६ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
केही समय अगाडी गएकाे ७.८ म्याग्निच्युडको भूकम्पबाट ४४ हजार बढीकाे मृत्यु भएको थियो भने हजाराै घरहरु भत्किएका थिए । पछिल्लाे यस भूकम्पकाे क्षतिकाे विवरण आउन बाँकी छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




