
काठमाडौं, २३ चैत । भारतमा एकैदिनमा ४ हजार बढी कोरोना संक्रमित भएका छन् । भारतिय संचार माध्यमहरुका अनुसार ६ महिनापछि ४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
१ दिनमा भारतमा ४ हजार ४ सय ३५ संक्रमित भेटिएका छन् भने १५ जनाको मृत्यु भएको जनाइएको छ । यस अघि २८ सेप्टेम्बरमा ४ हजार बढि कोरोना संक्रमण रिपोर्ट गरिएको थियो ।
हाल भारतमा २३ हजार ९१ सक्रिय केसहरू छन्। जुन अक्टोबर १८ यताकै उच्च रहेको बताईएको छ । भारतमा मार्च यता संक्रमणमा बढोत्तरी आएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




