
काठमाडौं, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी बर्तमान प्रचण्ड नेतृत्वकाे सरकारमा नजाने भएको छ । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको रास्वपाले जनाएकाे छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
बैठकपछिको पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार प्रतिपक्षमा बस्न लागेको बताए।
उपनिर्वाचनमा हाम्रा मतदाताले सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बस्नुस भन्नु भएकाे छ । त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका छाैं, लामिछानेले भने ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




