अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमय दर घट्यो

-



     सफल आवाज    
     जेठ ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९६ पैसा बिक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ८७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३१ पैसा रहेको छ ।

आजको मूल्यसूची :