जग्गाको कित्ताकाट फुकुवा गर्ने

-



     सफल आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ जेठ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने भएकाे छ। सरकारले अाज सार्वजनिक गरेकाे बजेट बक्तब्यमा जग्गाको कित्ताकाट फुकुवा गर्ने घाेषणा गरेकाे हाे ।

यसले घरजग्गाकाे कारोबार विस्तार हुने र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन। याे समाचारले घरजग्गा ब्यवसायीहरू खुसी भएका छन ।