
फाइल तस्बिर
काठमाडौं, ७ असार। नेपाल आयल निगमले हवाई इन्धनकाे मूल्य घटाएपछि नेपालमा संचालित वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले पारित गरेको नयाँ मूल्य अनुसार काठमाडौंबाट हुने हवाई भाडा अधिकतम् ४४५ रुपैयाँ सम्मले घटेको छ।
यसअघि प्रतिलिटर १६० रुपैयाँ रहेको हवाई इन्धन १० रुपैयाँले घटेर १५० रुपैयाँ कायम भएपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका हुन।
काठमाडौंबाट विभिन्न गन्तव्यमा हुँदै आएको नियमित उडानमध्ये धनगढी तर्फको हवाई भाडा ४४५ रुपैयाँले घटेको छ। यसैगरी काठमाडौं-भरतपुर तर्फको भाडा ११० रुपैयाँले घटेको छ। यसैगरि नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको भाडादर समेत घटाएको छ।
हाल बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, सीता एयर, तारा, श्री, गुण,समिट लगायत वायुसेवा कमपनीले देशका विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएका छन्।
यस्ताे छ नँया भाडादर :










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




