
काठमाडौं, ७ असार । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाउदैं पार्टीमा स्वागत गरेका थिए ।
उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत दिएको छ । शाह नेपालका अनुभवी र कुशल बैंकरका रूपमा परिचित थिए। हाल उनले बिभिन्न तालिम तथा सेमिनारहरूमा प्रशिक्षकका रूपमा कार्य गर्दै आएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अनिल केशरी शाहकाे रास्वपा प्रबेशले खुसि लागेकाे बताउदै उहाकाे कार्यकुशलता र नेतृत्लेवदायी क्षमताले रास्वपालाइ अझै उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरेका गरेका छन ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




