
काठमाडौं, १८ असार । हकप्रद शेयर जारी गरेपछि अरुण काबेली पावरकाे चुक्तापुँजी ३ अर्ब ७० करोड पुग्ने भएकाे छ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८५ करोड रुपैयाँ कायम छ। यसको शतप्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको हाे। पछिल्लोपटक यस कंपनीकाे ३५७.६० रुपैयाँका दरले सेयर किनबेच भएकाे छ ।
यसका लागि कंपनीले हकप्रद शेयर निष्कासन गर्न असार २५ गते बुक क्लोज गर्ने समेत बताएकाे छ। जसकाे कारण असार २४ गतेसम्म कायम सेयरधनीले मात्र उक्त कम्पनीको हकप्रद शेयर खरिद गर्न पाउने कंपनीले जनाएकाे छ।
अरुण काबेलीले शतप्रतिशत हकप्रद जारी गर्दैछ। प्रत्येक शेयरधनीले १ कित्ता बराबर १ कित्ता आवेदन पेश गर्न सक्नेछन।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




