
काठमाडौं, ८ भदाै । प्राइम कमर्सियल बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संजीव मानन्धर नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज बसेको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो।
प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएलगत्तै मानन्धरले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मानन्धरकाे बैंकिङ्ग यात्रा नेपाल इन्भेष्टमेण्ट बैंकबाट शुरु भएकाे हाे ।
प्राइम बैंक खुलेपछि उनले महाप्रबन्धकका रुपमा काम गर्दै आएका थिए भने साेहि बैंकको कामु सीईओकाे रुपमा पनि काम गरेका थिए ।
मानन्धरसंग झण्डै तीन दशकको बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




