आज अमेरिकी डलरको भाउ स्थिर, यूरोको भाउ बढ्यो

-



     सफल आवाज    
     भाद्र ११ गते २०८० मा प्रकाशित


काठमाडौं, ११ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत केहि देशको मूद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७६ पैसा रहेको छ ।

आजको मूल्यसूची