
काठमाडाैं, १६ असाेज । कुमारी बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कुमारीलाइ १० वर्षे अवधिको याे ऋणपत्र ल्याउन अनुमति दिएको हाे।
धितोपत्र बोर्डको अनुमति पाएपछि बैंकले १ हजार दरका कुल ५० लाख इकाइकाे ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्ने तयारी गरेकाे जनाइएकाे छ।
यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने छ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्ने बताएकाे छ । ।
कुमारीको केबीएलएम डिबेन्चरको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। १० वर्षे अवधिको याे ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउने बताइएकाे छ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




