धौलागिरी लघुवित्तले गर्याे लाभांश घोषणा

-



     सफल आवाज    
     कार्तिक २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ कात्तिक । धौलागिरी लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने बताएकाे छ ।

कम्पनीले २०७९–०८० को नाफाबाट १४.२५ प्रतिशत दिने भएकाे ५ । साथै कम्पनीले करकाे प्रयाेजनका लागि ०.७५ नगद लाभांशसहित १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

लघुवित्तले घाेषणा गरेकाे साे लाभांश नेपाल राष्ट्र बैंकले अनुमाेदन गरेपछि साथै संस्थाकाे आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने भएकाे छ । 

धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था गाभिएर गएकार्त असार २० गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए ।