
काठमाडौं २ मंसिर । कुमारी बैंक लिमिटेडको सीईओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको हालैकाे बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कुमारी बैंकले एनसीसी बैंकलाई गाभ्नुअघि कुमारीको सीईओ रहेका खनाल कुमारी र एनसीसी बैंक गाभिएपछि साे बैंकको डेपुटी सीईओ भएका थिए ।
बैकका सीईओ रमेशराज अर्यालले स्वास्थ्यकाे कारण देखाउदै राजिनामा दिएपछि खनाल फेरी कुमारी बैंकको सीईओमा नियुक्त भएका छन।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाललाई बैक सञ्चालक समितिले आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिएको बताइएकाे छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




