
बेइजिङ, १५ फागुन । चीनले सन् २०२४ मा १०० वटा अन्तरिक्ष यान प्रक्षेपण गर्ने जनाएकाे छ ।
याे नयाँ योजनाले चीनले अन्तरिक्षकाे यात्राका लागि देशको नयाँ रेकर्ड बनाउने भएकाे छ । यसका बारेमा पत्रकार सम्मेलन आयोजना गरेर चीनले जानकारी दिएकाे हाे ।
चीनिया समाचार एजेनसी सिन्ह्वाका अनुसार प्रक्षेपणहरुमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण केन्द्रबाट पहिलो उडान हुनेछ । साे स्थान दक्षिण चीनको प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण हुँदैछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




