
वाशिङटन, १५ पुस । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। अक्टोबर १, १९२४ मा जन्मेका, कार्टर १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाका ३९ औं राष्ट्रपति भएका थिए।
कार्टर केही समयदेखि मेलानो राेगबाट पीडित थिए। जाे उनको कलेजो र मस्तिष्कमा फैलिएको थियो। २०२३ मा, उनले आफ्नो रोगको उपचार नगर्ने निर्णय गरेका थिए।
राष्ट्रपति पद छाडेपछि उनले ‘कार्टर सेन्टर’ बाट मानवीय काम गर्दैआएका थिए । उनले युद्धको समाधान खोज्ने, चुनावको अनुगमन र रोगहरूको उन्मूलन गर्ने दिशामा काम गरेका थिए । कार्टर सेन्टर मार्फत उनको कामको लागि २००२ मा नोबेल शान्ति पुरस्कार दिइएकाे थियो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




