
काठमाडौं, २२ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे शेयर (आईपीओ) खुलेकाे दिनमै आईतवार ३.४३ गुणा बढि आवेदन पेश भएकाे यद्यपि आवेदन दिने अवधि पुस २४ गतेसम्म रहेकाे छ ।
आज बिहानसम्म आईपीओमा ४ लाख ४५ हजार ५६९ जनाले आवेदन दिइसकेका छन्। सीडिएस एण्ड क्लियरिङ लिमिटेडले ६३ लाख ३० हजार ८०० कित्ता शेयर माग गरेकाे जनाएकाे छ ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशनकाे अनुमति पाएका थियाे । यसमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिए हो।
शेयरमा घटीमा १० तथा बढीमा एक लाख कित्ताका लागि आवेदन दिन पाइनेछ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




