
काठमाडौं, २६ फागुन । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाी बजारमा सुनकाे भाउ सामान्य बढेकाे छ । चाँदीकाे भाउ भने स्थिर रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रूपैयाँ १०० सयले बढेकाे जनाएकाे छ । चाँदी आइतबार कै भाउमा काराेबार भइरहेकाे छ ।

यसदिन छापावाल सुनमा प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार छापावाल सुन ताेलाको १ लाख ७० हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार पनि चाँदी सोही मूल्यमा काराेबार भएकाे थियाे ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




