
काठमाडौं, १८ चैत्र । दिनदिनै सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरिरहेको छ । आज पनि सुनचाँदीको भाउ बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
सोमबार साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सय तथा चाँदीमा रुपैयाँ १० ले बढेको जनाएको छ ।

छपावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको २ हजार ३५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




