
काठमाडौं, २४ चैत्र । आज बैंक वित्तीय संस्थामा आर्थिक काराेबार नहुने भएकाे छ । सरकारले राम नवमीकाे अवसरमा २४ गते आज सार्वजनिक बिदा दिएकोले आर्थिक काराेबार नहुने भएकाे हाे।
चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन मनाइदैछ । यस दिन सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द छन् । लगानीकर्ता, सरकारी सेवाप्रदायकले भाेलि २५ गते साेमबार शेयर सेयर बजारकाे काराेबार र सरकारी सेवा लिन सक्नेछन् ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




