तेह्रथुप पावरकाे हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ ४ गते २०८२ मा प्रकाशित



काठमाडौं, ४ जेठ । तेह्रथुप पावर कम्पनी (TPC) को हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन बाँकि रहेको छ।

कम्पनीले हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि साेमबार जेठ ५ गते बुकक्लोज गर्ने। भएकाे छ ।

यसका लागि शेयरधनीहरुले यस आजसम्म नेप्सेमा शेयर काराेबार गरि कायम भएकाे हुनुपर्नेछ ।

कम्पनीका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजी ४० करोडको १ बराबर १ काे रेसियाेमा हकप्रद शेयर निष्काशन गरिने भएकाे हाे ।

प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागिएको छ।