
काठमाडौं, ४ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आज आईतबार सुनकाे भाउ घटेकाे छ । चाँदीकाे भाउ स्थिर रहेकाे छ ।
आज सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो भने चाँदीको भाउ शुक्रबारकै कायम गरिएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यसदिन छापावाल सुन ताेलाकाे रुपैयाँ १ लाख ८४ हजार २०० मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन ताेलाकाे १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यसदिन चाँदीको भाउ शुक्रबारकै कायम गरिएकाे छ।चाँदीकाे भाउ तोलाको १ हजार ९४५ रुपैयाँ रहेको छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




