
काठमाडौं, ११ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आईतबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । चाँदीकाे भाउ भने स्थिर रहेकाे छ ।
यसदिन छापावाल सुनको भाउ प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघले छापावाल सुन ताेलाकाे एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ ।
यसअघि शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा काराेबार भएको थियो ।
आज चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ । शुक्रबार पनि चाँदी साेहि भाउमा काराेबार भएकाे थियाे ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




