
New Logo Final
काठमाडौं, १४ जेठ । हिमालयन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ। कमपनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको हाे ।
इन्स्योरेन्सकाे हाल कायम रहेकाे चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने भएकाे छ । यसअनुसार रुपैयाँ ७३ करोड १४ लाख ५८ हजार ९८४ बराबरको नगद लाभांश वितरण गरिनेछ ।
कम्पनीकाे सञ्चालक समितिको यही जेठ १४ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि तथा कम्पनीकाे साधारण सभाबाट अनुमाेदन भएपछि वितरण गरिने भएकाे छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




