
काठमाडौं, ५ असार । युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीहरुका लागि लाभांश घोषणा गरेकाे छ । कम्पनीले गएकाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि वितरण गरिने साे लाभांश घोषणा गरेको हाे ।
इन्स्योरेन्सका अनुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरिने भएकाे छ
कमपनीकाे सञ्चालक समितिको असार ४ गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सको चुक्ता पूँजी हाल २ अर्ब १० करोड रहेको छ ।
इन्स्योरेन्सले घाेषणा गरेकाे साे लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र आगामी साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने भएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




