
काठमाडौं, १४ भदाै । माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । बैंककाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीहरुका लागि ८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
साे प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंककाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि सेयरधनीलाई वितरण गरिने भएकाे छ । यसमा ४ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयरसहित ८ प्रतिशत लाभांश वितरण गरिने भएकाे छ ।
माछापुच्छ्रे बैंक यसपटक लाभांश घोषणा गर्ने पहिलाे बाणिज्य बैंक बनेकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




