
काठमाडौं, १९ भदाै । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साउन १५ गतेदेखि निष्काशन गरेकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर खुलाएकाे हाे ।
कम्पनीले १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता रेसियाेमा हकप्रद शेयर निष्काशन गरेको हो। जाे २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा २४ लाख १४ हजार १०० कित्ता निष्काशन गरिएकाे थियाे ।
शेयर निष्काशनकाे प्रयोजनकाे लागि असार ८ गते बुकक्लोज गरिएकाे थियो। असार ५ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्रै हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




