
काठमाडौं, २१ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार, ५ कम्पनीहरुको शेयरमूल्य समायोजन गरिएकाे छ।
नेप्सेमा आज नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्थ र कालिका लघुवित्त वित्तयि संस्थाको शेयरमूल्य समायोजन गरिएकाे हाे ।
सबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ शेयरमूल्य कायम गरेकाे हाे ।
अब आज पाँचवटै कम्पनीहरुकाे साेहि समायोजन गरिएकाे शेयरमूल्यकार् आधारमा दाेस्रो बजारमा शेयर कारोबार हुनेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




