
काठमाडौं, २२ चैत । अब सातामा दुई दिन शनिबार र आइतबार बिदा हुने भएकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले साेमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हाे।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि बिदाका बारेमा जानकारी दिँदै पेट्रोलियम पदार्थको आपूर्तिमा भएकाे परिस्थितिकेा कारण यस्ताे निर्णय भएकाे बताए ।
अब बिदा चैत २३ गतेदेखि शनिबार र आइतबार लागू हुने भएकाे छ । सरकारी कार्यालय र शैक्षिक संस्थाहरू शनिबार र आइतबार बन्द हुनेछन् । सरकारकाे यस्ताे निर्णयले हाल देखिएकाे इन्धन संकटलाई न्युनिकरण गर्न सहयाेग पुग्ने आशा गरिएको छ ।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




