यी हुन् आयोगद्वारा कारबाहिकाे सिफारिस गरिएका व्यक्तिहरु (सूचीसहित)

-



     सफल आवाज    
     जेठ १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाका बारेमा छानबिन गर्न गठित समितिको प्रतिवेदन बुधबार सार्वजनिक गरेपछि राजनीतिक तरङ्गित् भएकाे छ ।

प्रतिवेदन अनुसार मानव अधिकार उल्लङ्घनकर्ता भनी तोकिएका व्यक्तिहरू हाल जहाँ, जुनसुकै सार्वजनिक पदमा रहेको भएता पनि कम्तीमा ६ महिना निलम्बन गरी मानव अधिकारको सम्मान तथा संरक्षण गर्नसमेत राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ को दफा ४ (१) (छ) बमोजिम सिफारिससहित निर्देशन दिन सरकारलाई सिफारिस गरेको छ ।

क्रम संख्याश्रेणी / विधानाम र पद / भूमिका
१राजनीतिक नेतृत्वखड्गप्रसाद शर्मा ओली (केपी ओली): तत्कालीन प्रधानमन्त्री
२राजनीतिक नेतृत्वरमेश लेखक: तत्कालीन गृहमन्त्री
३राजनीतिक नेतृत्वपृथ्वी सुब्बा गुरुङ: तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री
४राजनीतिक नेतृत्वसुशीला कार्की: निवर्तमान प्रधानमन्त्री (अभियन्ता र आह्वानकर्ताको रूपमा थप अनुसन्धानका लागि)
५सुरक्षा र प्रशासनिक नेतृत्वछविलाल रिजाल: तत्कालीन प्रमुख जिल्ला अधिकारी, काठमाडौँ
६सुरक्षा र प्रशासनिक नेतृत्वदानबहादुर कार्की: तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक (हाल महानिरीक्षक – आईजीपी), नेपाल प्रहरी
७सुरक्षा र प्रशासनिक नेतृत्वओम विक्रम राणा: तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी), नेपाल प्रहरी
८सुरक्षा र प्रशासनिक नेतृत्वविश्व अधिकारी: तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), नेपाल प्रहरी
९सुरक्षा र प्रशासनिक नेतृत्वनारायण प्रसाद पौडेल: तत्कालीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (हाल सशस्त्र प्रहरी प्रमुख – आईजीपी)
१०सुरक्षा र प्रशासनिक नेतृत्वजीवन केसी: तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक / वरिष्ठ उपरीक्षक
११सुरक्षा र प्रशासनिक नेतृत्वकृष्ण खनाल: तत्कालीन निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग
१२सुरक्षा र प्रशासनिक नेतृत्वफिल्ड कमाण्डरहरू: भाद्र २३ गते बानेश्वर र संसद् भवन क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राअविका कमाण्डरहरू
१३आयोजक र अभियन्तासुधन गुरुङ: अध्यक्ष, हामी नेपाल
१४आयोजक र अभियन्तागणेश कार्की: अभियन्ता
१५आयोजक र अभियन्तासुलभ खरेल: अभियन्ता
१६जनप्रतिनिधि (सांसद)डा. तोषिमा कार्की: सांसद
१७जनप्रतिनिधि (सांसद)मनिष झा: सांसद
१८जनप्रतिनिधि (सांसद)हरि ढकाल: सांसद
१९कलाकार र इन्फ्लुएन्सरनिश्चल बस्नेत: कलाकार
२०कलाकार र इन्फ्लुएन्सरसिसन बानियाँ: इन्फ्लुएन्सर
२१आयोजक र अभियन्ताआशिका तामाङ: अभियन्ता
२२कलाकार र इन्फ्लुएन्सरभाग्य न्यौपाने: इन्फ्लुएन्सर
२३आयोजक र अभियन्तापुण्य गौतम: अभियन्ता
२४आयोजक र अभियन्ताज्वाला संग्रौला: अभियन्ता
२५व्यवसायीदुर्गा प्रसाईं: व्यवसायी
२६आयोजक र अभियन्ताहिमानी राज्य लक्ष्मी सिंह: अभियन्ता
२७आयोजक र अभियन्ताभिम उपाध्याय: पूर्व सचिव र अभियन्ता
२८कलाकार र इन्फ्लुएन्सररवि किरण हमाल: इन्फ्लुएन्सर
२९कलाकार र इन्फ्लुएन्सरभिक्टर पौडेल: इन्फ्लुएन्सर
३०आयोजक र अभियन्तानिशान मैनाली: अभियन्ता