
काठमाडौं, २५ बैठक । प्रतिनिधिसभा बैठकको सोमबारको बैठकमा पनि विपक्षी दलका सांसदले अवरोध गरेका छन्।
ताेकिएकाे समयभन्दा दुईघण्टा ढिलो गरेर शुरु भएको बैठकमा विपक्षी सांसदले उठेर विरोध जनाए । विपक्षीले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेकी सांसद पद्मा अर्याललाई बोल्न समय दिनुभयाे ।
उहाँपछि सांसद हर्कराज राइ र वर्षमान पुनले बाेल्नु भएकाे छ । उहाँहरुले प्रधानमन्री बालेन शाले सीमा विवादबारे बाेलेकाे कुरा गलत भएकाे र प्रतिनिधिसभा बैठकमै बाेलेर सच्याउनु पर्ने माग गर्नुभयाे ।











काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




