
काठमाडाैं, १० भदाै । प्रतिनिधिसभा बैठक बसेकाे छ। बैठकमा भाेटेकाेशीमा आएकाे बाढीले पुर्याएकाे क्षेतीकाे बारेमा छलफल भइरहेकाे छ । सांसदहरूहरूले राष्ट्रिय विपद् घाेषणा गर्न माग ।
बैठकमा सांसदहरूले यथासिघ्र उद्धार तथा पुनस्थापनाकाे कार्यमा लाग्न अनुराेध गरेका छन् । सांसद अर्जुनर सिंह केसीले बाढीग्रस्त क्षेत्रमा सरकारकाे उपस्थिति दरिलाे बनाउन माग गर्नुभयाे । उहाँले सरकारले सबै दल र सबै तह तप्कालाई समेटेर उद्धारमा खटिन अपिल गर्नुभयाे ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




