
पोखरा, १७ मंसिर । यस बर्षकाे युआरएल पत्रकारिता पुरस्कार सफल आवाज डटकमका पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक तथा डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पाेखराकाे युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र सम्मानपत्र रहेकाे छ।
२ दशकदेखि पत्रकारिता पेशामा क्रियाशील आरजू विष्ट सल्यानी बिगत साढे २ बर्षदेखि सफल आवाज डटकमकाे एशाेसियट सम्पादकका रूपमा कार्यरत छन् ।







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



