लोपोन्मुख गोलघर

-



     सफल आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित



म्याग्दी, २२ मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जाउनखर्कमा संरक्षण गरिएको लोपोन्मुख गोलघर । यस्ता गोलघर ९घुमाउने घर० हरु अहिले लोप हुँदै गएका छन् । तस्बिर : ध्रुवसागर शर्मा-रासस