हिमालको काखमा मनमोहक ताकम गाउँ

-



     सफल आवाज    
     मंसिर २७ गते २०७९ मा प्रकाशित



म्याग्दी, २७ मंसिर । चक्रीय धौलागिरि पदमार्गअन्तर्गत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित ताकम गाउँ र त्यहाँबाट पृष्ठभूमिमा देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृश्य । तस्बिर : कमल खत्री – रासस