काठमाडौंका बरिष्ठ बालरोग विशेषज्ञ डा.कोइराला पोखराकाे चरक मेमोरियलमा आउने

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित



पोखरा, ६ कार्तिक । काठमाडौं महाराजगंज टिचिङ्ग हस्पिटलका  बरिष्ठ बालरोग विशेषज्ञ/ सल्य चिकित्सक  डा.  दिनेशप्रसाद   कोइराला  यही कार्तिक ८ गते पाेखरा अाउने भएका छन ।

पाेखरा क्षेत्रका बिरामीकाे माग भए अनुसार कार्तिक ८ गते दिउँसो तीन बजेबाट चरक मेमोरियल हस्पिटल, नागढुंगामा सेवामा रहने बताइएकाे छ ।

बाल रोग सम्बन्धी समस्या भएका सम्पुर्ण बिरामीहरुलाई समयमा नै आफ्नो नाम दर्ता गरी  स्वास्थ्य   परामर्श   लिन चरक मेमोरियल हस्पिटलले अनुराेध गरेकाे छ ।