
काठमाडौं, ४ पुस । साताको कारोबार हुने दोस्रो दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकको बढोत्तरी भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार २७.५४ अंक घटेर १८५५.०६ विन्दुमा बन्द भएको नेप्से, आजको यो सेसनमा ०।१२ अंक बढेर १८५५.१९ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.०१ अंक बढेको छ ।
आझ सोमबारको प्रि-ओपन सेसनमा ८ वटा स्टकको ३ लाख ७५ हजार ६१४ रुपैयाँ बराबरको १ हजार २६० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ६ वटा स्टकको मूल्य बढेको छ भने एउटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



