यति एयर दुर्घटना : घटनास्थलमा जे देखियो

-



     सफल आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित



पाेखरा, १ माघ । पोखरामा यती एयरकाे विमान दुर्घटना भएको स्थानबाट २४ जनाको शव निकालिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार विमानमा सवार व्यक्तिहरु जीवित भेटिन सक्ने अवस्था छैन । हालसम्म २४ जनाको शव निकालिएको छ ।

प्रत्यक्षदर्शी पोखराका व्यवसायी मोहनबाबु खड्काका अनुसार अनियन्त्रित भएर अत्यन्त तलबाट आएकाे विमान हेर्दाहेर्दै सेती खोंचमा खसेको र तुरुन्तै आगलागी भएर धुवाँको मुस्लो उड्न थालेको थियो ।

भिडियो/तस्बिर सौजन्य: अशेष शाक्य /मोहनबाबु खड्का