
पोखरा, १३ कात्तिक । पोखरामा गएराति एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १३ निवासी ३६ वर्षीया महिला हुन् ।
गत कात्तिक ५ मा कोभिड–१९ संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उनी भर्ना भएकी थिइन् । निमोनियासमेत समस्या देखिएकी उनको बुधबार राति ११ बजे मृत्यु भएको जानकारी प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले दिए ।
उनका अनुसार प्रतिष्ठानमा उपचार क्रममा मृत्यु हुने उनी २० औं संक्रमित हुन् ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




