
पाेखरा, ९ माघ । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त बित्तिय संस्थाले लाभांश घोषणा गरेको छ । माघ ६ गते बसेको संस्थाको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बित्तिय संस्थाले हाल कायम चुक्तापुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बताएकाे छ। हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड २८ लाख रहेको छ ।
नेपाल राष्ट्र बैंककाे स्वीकृती र बित्तिय संस्थाकाे आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तालाइ बितरण गरिने कालिका लघुवित्त बित्तिय संस्थाले जनाएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




