
म्याग्दी, १७ माघ । म्याग्दीको बेनी नगरपालिका–७ र २ को सिमाना भएर बग्ने म्याग्दी नदी माथिको १३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत र जीर्णोद्धारका लागि सर्वेक्षण गर्दै प्राविधिक । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि बेनी नगरपालिकाले मर्मतको काम अघि बढाएको हो । तस्बिर : सन्तोष गौतम- रासस








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




