माथि हिमाल तल डढेलो

-



     सफल आवाज    
     माघ २२ गते २०७९ मा प्रकाशित



म्याग्दी, २२ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको हिमाली क्षेत्रमा लागेको डढेलो । वर्षा र हिमपात नभएपछि जिल्लामा वनजङ्गलमा आगलागीका घटना बढेका छन् । तस्बिर : कमल खत्री-रासस